शुक्रबार, चैत्र १६, २०८०

तत्काललाई आन्दोलनका कार्यक्रम स्थगन गर्ने संसदीय दलको निर्णय

काठमाडौ फागुन २३, एमाओवादीको आज बसेको संसदीय दलको बैठकले सत्तारुढ दलसँग वार्ता र सम्वादको प्रक्रिया अगाडि बढेकाले तत्काललाई आन्दोलनको सवै imagesकार्यक्रम स्थगन गर्ने निर्णय छ ।

माघ ११ गतेपछि व्यवस्थापिका–संसद्को कुनै पनि समितिमा सहभागिता नजनाएको एमाओवादीले मोर्चाको बैठक पछि संसदीय समितिको बैठकमा सहभागिता जनाउने निर्णय गर्दै आज संसदीय दलको बैठक बोलाएको थियो ।