शुक्रबार, बैशाख १४, २०८१

पूर्वराजा ज्ञानेन्द्र शाहद्दारा दुःख व्यक्त

काठमाडौं  चैत्र १०,  पूर्व राजा ज्ञानेन्द्र शाहले आज एकसन्देश जारीगर्दै गएराति ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा भएको भीषण आगलागीबाट former-king-Gyanendra-Bir-Bikram-Shahभएको क्षतिप्रति दुःख व्यक्त गर्न भएको छ।
त्यस्तै पूर्वराजाले आगलागिबाट घर तथा धनमालको ठुलोक्षति भएकोमा पीडित परिवारलाई खान र बस्नको उचित व्यवस्था मिलाई क्षतिपूर्ति सहित पीडित परिवारलाई खान र बस्नको उचित व्यवस्था मिलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्नुभएको छ।