शुक्रबार, बैशाख १४, २०८१

यस्तो छ बि जे पि को नेपाल सम्बन्धी नयाँ निति

 मङसिर २४ नयाँ दिल्ली सुनिल शर्मा  / नेपालमा राज्संस्था नहुँदा नेपालको अस्तित्व सँगै हिन्दूत्व समेत् खतरा मा परेको ले भारत को सुरक्षा मा खतरा उत्पन्न भएको विष्लेषण  बि जे पिले गरेको छ। नेपाल को राज्संस्था भारत को स्थाई मित्र शक्ती भएको भन्दै बि जे पि ले आफ्नो सरकार लाई नेपालमा २०४७ को संबिधान सकृय गराइ हिन्दू अधिराज्य घोषणा गराउन र राजा लाई स्थान दिनु पर्ने प्रतिबेदन नेपाल मामिला सम्बन्धमा सरकार लाई बुझाएको छ। हिन्दू राष्ट्र पुर्नरस्थापना सम्बन्धमा गोवा सम्मेलनले प्रस्ताव् समेत् पास् गरेको छ। माघ ८ गते संबिधान नेपाल मा नबन्ने निष्कर्ष भारत सरकार ले निकाल्दै त्यस बाट उत्पन्न हुने जटिल्ताले भारत को सुरक्षामा समेत् खतरा उत्पन्न हुने उल्लेख गरिएको छ। भारत सरकार माघ ८ गतेलाई प्रतिक्षा गर्दै पर्ख र हेर को नीति मा छ।

बिगतको कांग्रेस आइ सरकारले नेपालमा गरेको गल्ती भारतले भोग्नु परेको छ भन्दै नेपाल सम्बन्धी नीतिनै नै भारतले एक महिना भित्र पूर्ण रूपले परिवर्तन गर्दै बिगतको कांग्रेस आइ सरकारले गरेको गल्ती लाई सच्याउन नेपाललाई हिन्दू अधिराज्य घोषणा सहीत् २०४७ को संबिधान कृयाशील गराइ राजसंस्था पुनर्स्थापना गराइदै छ। बि जे पि का अध्यक्ष अमित शाहले यस् सम्बाद दाता लाई भने, हामी नेपाल ममिला सम्बन्धमा भारतीय नीती परिवर्तन गर्दै छौं।