सोमवार, चैत्र ६, २०७९

उपप्रम सिंह विश्व बौद्ध सम्मेलनमा भाग लिन जापान जाँदै

काठमाडौ मङसिर २०, नेपाल सरकारका उपप्रधान एवम बाग्रेस महामन्त्री प्रकाशमान सिंह शनिबार विश्व बौद्ध सम्मेलनमा भाग लिन जापान जाँदैहुनुहुन्छ ।  उपप्रधानमन्त्री सिंह पत्नी 10302103_10152867838137329_8128423785469208550_nसिर्जना सिंह सहितजापान जान लाग्नु भएको उहाँको सहयोगी युपी लामिछानेले जानकारी दिनु भएके छ । सहयोगी लामिछानेका अनुसार उपप्रम सिंह आज राति ११ बजे ड्रागन एयरलाइन्सको जहाजबाट जापान जाने कार्यक्रम रहेको र बुधबार स्वदेश फर्कर्ने बुझिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930