शुक्रबार, बैशाख १४, २०८१

आदिनाथको मन्दिरमा मेला भर्न हिन्दू तथा बौद्धमार्गीहरुको घुइचों

काठमाडौ असोज २१, काठमाडौँको चोभार स्थित आदिनाथ मन्दिरमा प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमादेखि एक महिनासम्म लाग्न मेला आजबाट सुरु भएको छ ।
adhi nathहिन्दूमार्गीले शिवका रूपमा तथा बौद्धमार्गीले लोकेश्वरका प्रारुपमा पुजिने आदिननाथ यस मन्दिरमा यस प्राचीन मन्दिरमा शिव तथा पार्वतीको संयुक्त आकृति प्रतिबिम्बित भएकाले अर्ध नारीका रूपमा पूजा गर्न हिन्दू तथा बौद्धमार्गी दुवैले आस्था प्रकट गरी मेलामा सहभागी हुने गरेको स्थानीयहरुल बताएका छन ।