काठमाडौं श्रावण २३,प्रहरीको ईन्काउन्टरमा डन दिनेश अधिकारी चरी मारिई सकेपछि एकाएक चर्चामा आएकि मिस टिन खुस्बु ओली आठ
वर्षसम्म अर्पण कोईरालासंग गहिरो प्रेममा थिईन । उनिहरुको झांंगिएको प्रेमलाई असफल बनाउन चरीले भिलेनको रोल खेलेको खुलासा भएको छ । चरी र अर्पण शुरुदेखिका राम्रो मिल्ने साथी थिए जसका कारण तिनै जनाको निरन्तर भेट हुन्थ्यो । र संवोधनका क्रममा चरीले खुस्बुलाई भाउजु भनेर संवोधन गर्थै । भेटका क्रममा विस्तारै चरी खुस्बुको मायामा रमाउन थाले र अर्पणबाट उनलाई छुटाउन भिलेनको रोल खेल्न थाले ।
अर्पण निकट स्रोतका अनुसार जसकालागी चरीले चितवनबाट दुई युवती काठमाण्डौ जिmकाएर गोंगबुस्थित नयां वसपार्कको एउटा होटलमा राखे र खुस्बुलाई टेलिफोन गरि भने भाउजु अर्पण दाईले भनेकै मान्दैन नगर भन्दा भन्दै पनि उ दुई दुई जना युवती राखेर होटलमा बसि रहेको छ नपत्याए हेर्न होटलमा आउनु ।
त्यसपछि खुस्बु चरीले भनेको होटलमा पुगिन र अर्पणलाई दुई युवतीका साथमा रंगेहात भेटईन । अनि के चाहियो चरीकालागी त्यहि घटनाबाट अर्पण र खुस्बु टाढिए चरी र खुस्बु जोडिए । साभार :मूलधारन्यूज.कम