शुक्रबार, बैशाख १४, २०८१

लोक आधुनिक गितको सामूहिक फुयूजनमा हराएको त्यो गोधुलीसाँझ (फोटो फिचर)

काठमाडौं श्रावण १८, शनिवारको त्यो अविरल वर्षा सङगसङगैको गोधुली साँझलाइ अपत्यारिलो प्रारुपमा थप मनमोहक बनाउँदै राजधानीको दरवारमार्ग स्थित सिटी म्यूजीयमको   सभाकक्षमा Music at Museum कार्यक्रम अन्र्तगत  NepaliFolk Fusion Instrumental समूहका सदस्यहरुले प्रस्तुत गरेको लोक साङगेतिक प्रस्तुती आफैमा तारिफ योग्य रहेको छ ।

20140802-20140802-_NUP6227

20140802-20140802-_NUP6244

20140802-20140802-_NUP6249

20140802-20140802-_NUP6266

20140802-20140802-_NUP6210

20140802-20140802-_NUP6216

20140802-20140802-_NUP6213

20140802-20140802-_NUP6202

20140802-20140802-_NUP6203

20140802-20140802-_NUP6287

20140802-20140802-_NUP6279

20140802-20140802-_NUP6278

20140802-20140802-_NUP6273

20140802-20140802-_NUP6200उक्त साङगेतिक कार्यक्रमका प्रस्तोता समूहका सदस्य रोजीना डङगोल,शारदा डङगोल र मतिना अवालेले नेपाली जनजिव्रोमा झुण्डिएको नेपाली ,नेवारी भावका लोक आधुनिक गितलाई सामूहिक फुयूजन गर्दै प्रस्तुत गरेको कलाकारितालाइ हेर्ने हे भने उनिहरुको प्रस्तुति आफैमा एक व्यवसायिक कलाकारिताको प्रारम्भिक प्रस्थान विन्दु हो भन्न कुनै द्यक मान्नु पर्ने अवस्था छैन ।1

चाहे त्यो चिसो चिसो हावामा वोलको गित होस वा तालको पानी नै किन नहोस त्यस्तै गरि कलिलो तामालाइ सोध  लामालाइ वोल होस वा वो छु गल्ली थ्वे छु गल्ली लगायतका लोक आधुनिक नेपाली भाव वोकेको  गितीवोललाई बाँसुरी ,मादल सङगसङगै आवश्यकता अनुरुपको ईफेक्टको संयोजन गरि गरेको प्रस्तुतिले  समग्रमा सभाकक्षको वातावरणलाई अझ तरङगीत बनाएको थियो । त्यसै गरी कार्यक्रमको दोस्रो प्रस्तुति अन्र्तगत कलाकार विनय ,रमेश र प्रिन्सको बाँसुरी तवला र सारङगीको फुयुजन पनि आफैमा मर्मस्पर्सी  रहेको थियो ।