बिहिबार, बैशाख २७, २०८१

अल्जेरियालाई पराजित गदै जर्मनी सुपर आठमा

काठमाडौँ आषाढ १७, विश्वकप फुटबल महासङग्रामको गएराती भएको जर्मनी र अल्जेरियावीचको खेलमा जर्मनीले अल्जेरियालाई २-१ को गोल  अन्तरमा पराजित गदै सुपर आठमा आफ्नो दावेदारी सहितको उपस्थिती दर्ता गरेको छ ।
खेलको निर्धारित समयमा दुवै पइाबाट कुनै गोल नभएपछि थप गरिएको अतिरिक्त समयमा जर्मनीका लागि आन्द्रे सर्ले र मेसुट ओजिलले अतिरिक्त समयमा गोल गरेपछि अल्जेरिया सङग्रामको दौदबाट बाहिरिएको हो । जर्मनीको अवको खेल फ्रान्सविरुद्ध हुनेछ । तस्विर : रोयटर्स