शुक्रबार, बैशाख १४, २०८१

अभिनेत्री रेखा थापाको नाच्न त जाँन्दिन म सार्वजनिक

काठमाडौं श्रावण २, अभिनेत्री रेखा थापाको निर्माण, निर्देशन एवं शिर्ष अभिनय रहेको फिल्म ‘हिम्मतवाली’ को नयाँ गीत रिलिज गरिएको छ । फुलपातीमा देशभर प्रदर्शन रेखा थापाहुने यो फिल्मको गीत नजिकिदैं गरेको तीजलाई लक्षित गरेर सार्वजनिक गरिएको छ । गीतमा मनिषा पोखरेलको स्वर रसंगीत बसन्त सापकोटाको रहेको छ ।
खासै राम्रो नाच्न त जाँन्दिन म, यसो कम्मर मर्काउने मात्रै हो……………..
लाली जोवन दिन्नं म कसैलाई हुन्छ, हुन्छ भनी पर्खाउने मात्रै हो………….