बुधबार, बैशाख ५, २०८१

सुन्दरताको पारखीको सर्बाधिक रोजाई रश्मिलाज फेसियल हाउस

काठमाडौं असोज ८, सुन्दरताको पारखीको सर्बाधिक रोजाईमा परेको रश्मिलाज फेसियल हाउस नेपालको अत्याधुनिक सुबिधा सम्पन्न तथा आधुनिक प्रवृतिको र सौन्दर्य क्षेत्रमा अनुभबी सौन्दर्यबवद भएको एक मात्र फेसियल हाउस हो। दशकौ देखि सम्पूर्ण ग्राहकको सुन्दरतालाई मध्यनजर राखी अनुभबी स्टाफ, 13082517_382301125273602_7387685853159548118_nअत्याधुनिक प्रवृति बाट सेवा प्रदान गर्दै आएको रश्मिलाज फेसियल हाउसले दशैँ तिहारको लागि बिशेष छुट तथा प्याकेजको समेत ब्यबस्था गरेको छ ।

काठमाडौं मलको चौथो तलामा रहेको यस फेशियल हाउसको शाखा गोङगवुमा रहेको बिजि मलमा र सिभिल मलको पाँचौ तलामा समेत रहेको छ सेलिब्रेटी, राजनीतिकर्मी, गृहणी, देखि ब्यबसायी, खेलाडी तथा अन्य ग्राहकहरुको रोजाइमा परेको रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयर एक मात्र अन्तराष्ट्रिय स्तरको सम्पूर्ण सुबिधा सम्पन्न कम्पिलिट फेसियल हाउस एण्ड ब्यूटी केयर हो । रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयर सौन्दर्य प्रति सचेत महिला पुरुषको लागि एकमात्र भरपर्दो गन्तव्य हो ।

 दक्ष अनुभवि सौन्दर्यकर्मी बाट सेवा लिन पाउनेछन् । यस रश्मिलाज फेसियल हाउसले सौन्दर्य सम्बन्धि बिशेष प्याकेजको व्यवस्थाको साथै तालिम पनि दिदै आएको छ । सेवाग्राहीको मागलाई मध्यनजर राख्दै चाडैनै काठमाडौँ मलमा राष्मिलाज कस्टमेटिक हाउस संचालनमा लिएर आउन लागेको कुरा बरिष्ट सौन्दर्यबिद रश्मिला श्रेष्ठले बताएकी छिन । सुन्दर राम्रो बन्ने चाहना सबैको हुन्छ तर सबै ठाउमा भरपर्दो तथा गुणस्तर सेवा पाउन गाह्रो भएको परिस्थितिमा सौन्दर्य क्षेत्रमा एक मात्र भरपर्दो र सेवाग्राहीहरुको सर्बाधिक रोजाइमा परेको रष्मिलाज फेसियल हाउसमा सम्पूर्ण सुबिधा 21616168_594672280703151_726625644723886427_nसहित शान्त र पारिवारिक वातारणमा ग्रहकले आफ्नो सेवा लिन पाउनेछन् । महिला तथा पुरुष ग्राहकहरुको लागि खोलिएको गुणस्तरलाई नै पहिलो प्राथमिकता दिदै आएको यस हाउसमा फेसियल, स्किन मेन्टेन, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल, स्पेसल डिजाइनमा हेयर कटिङ्ग, चायाँ पोतो हटाउने, ट्याटु हटाउने आदि सेवाहरु प्रदान गर्दै आएको रश्मिलाज फेसियल हाउसकी अध्यक्ष रश्मिला श्रेष्ठले जानकारी दिइन।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2017
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031