शुक्रबार, बैशाख १४, २०८१

राससको अध्यक्षमा वाग्ले गोरखापत्रमा तूफान नियुक्त

काठमाडौँ ज्येष्ठ २९, आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय समाचार समितिको कार्यकारी अध्यक्षमा वरिष्ठ पत्रकार कुलचन्द्र वाग्लेलाई र गोरखापत्र संस्थानको अध्यक्षमा वरिष्ठ पत्रकार रमेश तूफानलाई नियुक्त गरेको छ ।