शुक्रबार, बैशाख १४, २०८१

दुबइमा बस दुर्घटना, दर्जनभन्दा बढि एसियाली कामदारको मृत्यु

दुबइए जेन्सी २७, दुबइको बाहिरी भागमा एक बस पल्टिएर नजिकै रोकिएको लरीसँग ठक्कर खाँदा बसमा रहेका १३ एसियाली कामदारको मृत्यु data=VLHX1wd2Cgu8wR6jwyh-km8JBWAkEzU4,g2I_2_H5jEmtLsPWuc6VicLlfCHg7mm6U4DwHE_WNpR_NnqFodd6rmuliEu3WgwP-wcGq0tOx1IgRIPMVtJBh2BQ_B1Y_FUVvbh0sxrnWSURqbNuTF_RrBdieI4ygo25n2EUGeMJ0-DUwzh7fhjHz1qPDGZweTUyF6REZ-ecभएको र अन्य १६ घाइते भएको जानकारी प्रहरीले दिएको छ । दुर्घटना इमिरेट्स मार्गमा भएको थियो । यस मार्गले राजधानी अबु धावी तथा संयुक्त अरब इमिरेट्सको उत्तरी भागलाई जोडेको छ ।

प्रहरीले घटनामा मर्ने व्यक्तिको नागरिकताका बारेमा तत्कालै जानकारी उपलब्ध गराएको छैन । दुर्घटना दुबइको बाहिरी भागमा रहेको रुवायामा भएको बताइएको छ । दुबइको जनसङ्ख्या २२ लाख रहेको छ र त्यसमा ठूलो सङ्ख्यामा एसियाली रहेको बताइन्छ । एएफपी