शनिबार, बैशाख १५, २०८१

चलचित्र पत्रकार पुरस्कारबाट भट्टराई, गिरी र श्रेष्ठ सम्मानीत

1239462_10152183537848106_4476188340731907283_nकाठमाडौँ ज्येष्ठ ८, चलचित्र पत्रकार सङ्घले राजधानीमा बुधवार आयोजित एक कार्यक्रमका वीच यस वर्षको चलचित्र पत्रकारिता पुरस्कारबाट पत्रकार कृष्ण भट्टराई र राज श्रेष्ठलाई सम्मानीत गरेको छ भने चलचित्र पत्रकार सम्मानबाट पत्रकार विदुर गिरीलाइ सम्मानीत गरेको छ । । सङ्घले विसं २०५९ देखि सो पुरस्कार तथा सम्मान प्रदान गर्दै प्रस्तुत पुरस्कारको राशि जनही रु १५ हजार ५५५ तथा सम्मानपत्र रहेको छ । ( Photos from Krishna Bhattarai’s post)