शनिबार, बैशाख १५, २०८१

काँग्रेस,एमाले र एमाओवादी सँगसँगै अघि बढ्नुपर्नेमा नेत्री कोइराला जोड

 sujataवीरगन्ज फागुन १६, काँग्रेस नेत्री सुजाता कोइरालाले नेपाल प्रेस युनियन पर्साद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै जनताको चाहनाअनुरुप सङ्घीय समावेशी लोकतान्त्रिक संविधानको निर्माणमा सरकार र दलहरुको सम्पूर्ण ध्यान केन्द्रित हुनुपर्ने बताउँनु भएको छ । 

त्यस्तै उहाँले राजनीतिक दलहरुबीच विद्यमान आन्तरिक द्वन्द्वलाई पाखा लगाउँदै सहमति, सहकार्य र एकताका साथ काँग्रेस, नेकपा एमाले र एमाओवादी सँगसँगै अघि बढ्नुपर्नेमा जोड दिनु भएको प्राीत समाचारमा उल्लेख गरिएको छ ।