शुक्रबार, बैशाख ७, २०८१

एकै परिवारका तीनजनाको शव भेटियो

 भक्तपुर फागुन १६, भक्तपुर नगरपालिका सानोठिमी धुन्चेपाखास्थित मगरगाउँमा आज बिहान एकै परिवारका तीनजनाको शव फेला परेको प्रहरीले जनाएको map_thimछ ।  प्रहरीका अनुसार आफ्नो सालाको घरमा पाहुना आएका ३४ वर्षीय श्याम महत झुन्डिएको अवस्थामा , ३० वर्षीया श्रीमती सुनिता महत र चार वर्षीया छोरी नानु महत घरको कोठाभित्र भुईंमा लडिरहेको अवस्थामा मृत अवस्थामा भेटिएको जनाउँदै प्रारम्भिक अनुसन्धानबाट डिभी भिसा परेर अमेरिका जाने तयारीमा रहेको बुझिएपनि उनीहरूको मृत्युको कारण भने तत्काल खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थललाई घेराबन्दीमा राखेर अनुसन्धान सुरु गरिरहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31