शुक्रबार, बैशाख १४, २०८१

सहिद स्मारक लिग फुटवलको आजको खेलमा हिमालयन र संकटा विजयी

 footballकाठमाडौं माघ १७ ,राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगफुटवलको आजको पहिलो खेलमा हिमालयन शेर्पा क्लबले जावलाखेल युथ क्लबलाई ४–१ गोलअन्तरले पराजित गरेको छ । त्यस्तै अर्को खेलमा सशस्त्रलाई ४–१ गोलअन्तरमा पराजित गर्दै संकटा क्लब १० खेलबाट १६ अंक सहित चौंथो स्थानमा उक्लिएको छ ।