काठमाडौँ पौष १२ एनेकपामाओवादीको पूर्व पोलिटब्युरो आज केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न बैठकले संविधानसभाको निर्वाचनमा पार्टीलाई समानुपातिकतर्फ प्राप्त ५४ सिटका लागि सभासद् छनोट गर्ने जिम्मेवारी केन्द्रीय समितिलाई दिएको छ । आजको बैठकले जनयुद्धमा विशेष योगदान गरेको, घाइते तथा अपाङ्ग , सहिद परिवार, पार्टीको एजेन्डालाई प्रस्टसँग राख्नसक्ने र राजनीतिकरूपमा परिपक्व भएकालाई सभासद् चयन गर्ने कार्यविधि पनि तय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताएका छन ।
५४ सिटका लागि सभासद् छनोट गर्ने जिम्मेवारी एमाओवादीको केन्द्रीय समितिलार्इ
December 27, 2013
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुर लगायतलाई थुनामै राखेर सुनुवाइ गर्न सर्वोच्चको आदेश
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np