बुधबार, बैशाख २६, २०८१

समानुपातिक सभासदको सूची टुंगो लगाउँन काँग्रेस संसदीय समितिको बैठक आजपनि बस्दै

काँग्रेस सभापति कोईराला र बरिष्ठ नेता शेरबहादुर देउवावीच सभासद बाँडफाडको कुरा मिल्न नसक्दा काँग्रेस संसदीय समिति अलमलमा

काठमाडौं पौष १३ ,नेकपा एमालेले समानुपातिक सभासदको सूचीको टुंगो लगाई सक्दा पनि सभासद् छान्ने जिम्मेवारी पाएको काँग्रेस संसदीय समितिको बैठक पटकपटक बैठक BP_smriti_bhawan_Nepali_congressबस्दा पनि अहिलेसम्म सभासद्को अन्तिम टुंगो लगाउँन सकेका छैन । यद्यपी संसदीय समितिले सभासद्को नाममा सहमति कायम गर्दै टुंगो लगाएपछि केन्द्रीय समितिको बैठकले अनुमोदन गर्दै पछिल्लो पटक थप गरिएको समयसिमा अगावै निर्वाचन आयोगमा समानुपातिक सूची बुझाउँने तयारीमा   रहेको बताउँदै आज दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्ने संसदीय समितिको बैठकले महत्वपूर्ण निष्कर्ष निकाल्ने सम्वद्ध स्रोतले बताएको छ । त्यस्तै स्रोतका अनुसार काँग्रेसको तर्फबाट समानुपातिकतर्फ निर्वाचित गरिने सूची तयारी भइसक्दा पनि सभापति सुशील कोइराला र बरिष्ठ नेता शेरबहादुर देउवावीच सभासद्को बाँडफाडको कुरा मिल्न नसक्दा छनोटमा ढिलाई भइरहेको बुझिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2013
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30