काठमाडौ असोज १९ , काठमाडौँको चोभार स्थित आदिनाथ मन्दिरमा प्रत्येक वर्ष आश्वि�� शुक्ल पूर्णिमादेखि एक महिनासम्म लाग्न मेला आजबाट सुरु भएको छ । हिन्दू धर्मावलम्बीले शिव शक्तिका रुपमा र बौद्ध धर्मावलम्बीले लोकेश्वरका रुपमा पुजिने आदिनाथको आश्विन शुक्लपूर्णिमा र चैतेदसैँमा गरी दुईपटक मन्दिरमा मेला लाग्ने र आदिनाथको दर्शन गरेमा रोगव्याधीबाट मुक्ति मिल्ने र पारिवारिक सुख र समृद्धि प्राप्त हुने जनविश्वास रहेको स्थानीयले जानकारी दिएका छन ।
अर्धनारेश्वरको मेला
October 5, 2017
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- सर्वोच्चको आदेश संविधान विपरित :सञ्चार सम्वद्ध संघसंस्था
- वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै पाँच करोड ठगी गर्ने ६ जना पक्राउ
- सदर मतको १० प्रतिशत मत नकट्दा रास्वपाका लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत
- उपनिर्वाचन : इलाम २ नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी
- बझाङ प्रदेश सभा सदस्य उपनिर्वाचनमा पनि एमालेकै भण्डारी निर्वाचित
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np