मङ्लबार, जेष्ठ १, २०८१

जैशिदेवल युथ क्लबको २४ औं वर्षगाँठ सम्पन्न

 काठमाडौ भाद्र ११ , राजधानीकोस्थित जैशिदेवल युथ क्लबले स्थापना कालको २४औ जन्मोत्सब शनिवार एक कार्यक्रमकावीच भव्यरुपमा मनाएको छ । पूर्व Anup_20170826_252 Anup_20170826_256 Anup_20170826_258 Anup_20170826_260 Anup_20170826_263 Anup_20170826_271 Anup_20170826_270 Anup_20170826_267 Anup_20170826_266 Anup_20170826_265उपप्रधान तथा स्थानिय बिकास मन्त्री प्रकाश मान सिंहको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा आप्mनो बुबालाई कलेजे दिने काठमाडौं लगनटोल निबासी २४ बर्षिय सरिता ..महर्जनलाइ सहयोगार्थ क्लबका सदस्यहरुबाट संकलित रु.४०हजार क्लबका सदस्यहरुबाट संकलित रकम हस्तान्तरण गरिएको थियो ।

कर्यक्रममा पूर्व उद्योग मन्त्री नविन्द्रराज जोशी, का.म.न.पा मेयर विद्या सुन्दर शाक्य, का.म.न.पा उप मेयर हरिलक्ष्मी खड्गी श्रेष्ठ, नेपाल प्रहरी प्रमुख प्रकाश अर्याल, शसस्त्र प्रहरी बलका प्रमुख सिंह बहादुर श्रेष्ठ, ए.आई.जि. विजयलाल कायस्ठ, टफिक प्रमुख डि.आई.जि. सवेन्द्र खनाल, नेपाल भारत मैत्र संघका अध्यक्ष्यलगायतका विशेष व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
त्यस्तै कार्यक्रमका सहभागी वक्ताहरुले क्लवको प्रगतिको कामना गर्दै थप रचनात्मक एवम् सामाजिक कार्यमा क्रियाशीलताको लागि शुभकामना अभिव्यक्त गर्नु भएको थियो । भने कल्वको २४ औ वर्षगाँठको अवसरमा केक काट्नुको अलावा तुच्चा कार्यक्रम समेतको आयोजना गरिएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2017
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031