मङ्लबार, बैशाख २५, २०८१

राष्ट्रिय गौरवको द्रुत राजमार्ग आयोजना सेनालाई

काठमाडौ श्रावण २९, राष्ट्रिय गौरवको उच्च प्राथमिकता प्राप्त काठमाडौँ–तराई/मधेश दु्रतमार्ग सडक आयोजना नेपाली सेनालाई हस्तान्तरण गरेको छ ।  54411052Fast-Trackसरकारले गत वैशाख २१ गते र आयोजना नेपाली सेनाको व्यवस्थापनमा उक्त सडक आयोजना निर्माण गर्ने निर्णय गरेको थियो । निकै महत्वाकांक्षी आयोजनाका रुपमा रहेको द्रुतमार्ग आगामी चार वर्षभित्र निर्माण गरिने लक्ष्य नेपाली सेनाका हस्तान्तरण गरिएको हो । आयोजनाको प्रारम्भिक लागत रु एक खर्ब १२ अर्ब अनुमान गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2017
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031