मङ्लबार, बैशाख १८, २०८१

मंगलवार महासंघले सञ्चारमन्त्री बस्नेतलाइ स्वागत सहित बधाइ ज्ञापन गर्ने

fnj logoकाठमाडौं श्रावण १६ , नेपाल सरकारका नव नियुक्त सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाइ पत्रकार महासंघले मंगलवार स्वागत सहित बधाइ ज्ञापन गर्ने भएको छ ।   महासंघका महासचिव उजिर मगरद्दारा आज जारी विज्ञप्तिमा उल्लेख भए अनुसार सञ्चारग्रामस्थित महासंघको सभाकक्षमा बधाइ कार्यक्रम सहित संचार जगतको पछिल्लो अवस्थाका सवालमा अन्तक्र्रिया कार्यक्रमको समेत आयोजना गर्ने उल्लेख गरिएको छ ।