काठमाडौ श्रावण १३ , नेपाल विधुत प्राधिकरणले नियमित मर्मत तथा प्रसारण प्रणालीको क्षमता विस्तार गर्ने क्रममा काठमाडौको बालाजु, स्वयम्भू, कलंकीलगायत क्षेत्रमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणको भार प्रेषण केन्द्रकाअनुसार स्यूचाटार सव स्टेशनमा नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले विद्युत् कटौती गर्नु पर्ने भएको प्राधिकरणले जनाएको छ ।
काठमाडौमा विद्युत् कटौती हुने
July 28, 2017
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
- सत्ता साझेदारदल जसपा फुट्यो,नयाँ दल दर्ताका लागि आयोगमा आवेदन
- गण्डकी प्रदेश: सभामुखको असंवैधानिक निर्णय काँग्रेसद्वारा अस्वीकार
- कीर्तिपुर-रत्नपार्कको रुटको यात्रुबाहक बस दुर्घटनामा एकको मृत्यु
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np