मङ्लबार, बैशाख २५, २०८१

चौथोपटक पनि हुन सकेनन मतगणना प्रकरणको अन्तिम सुनवाइ

काठमाडौ श्रावण २,    भरतपुर महानगरपालिका–१९ को मतगणना प्रकरणको आज हुँने भनिएको अन्तिम सुनवाइ आगामी श्रावण ८ गते हुँने गरि चौथोपटक सुनवाइको मिति फेरि सरेको छ ।   आज न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा सुनुवाइ भएपनि समय अभावका कारण हेर्दाहेर्दैमा high Court_यही श्रावण ८ गतेका लागि सारिएको सर्वोच्चले जनाएको छ ।

प्रस्तुत प्रकरणमा  सिर्जना  भएको विवादका कारण आयोगले वडा नम्बर–१९ मा पुनः मतदान गर्ने सवालमा गरेको निर्णयको विरोध गर्दै  अधिवक्ता तुलसी पाण्डे र वडा नम्बर–१९ का नेकपा एमालेका सदस्यका उम्मेदवार गुञ्जमान विकले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु