शनिबार, बैशाख १५, २०८१

९४ प्रहरी निरीक्षकको डिएसपीमा बढुवा (सूची सहित )

DSP-Promotion-2074-04-02-1 DSP-Promotion-2074-04-02-2 DSP-Promotion-2074-04-02-3 DSP-Promotion-2074-04-02-4 DSP-Promotion-2074-04-02-5काठमाडौं श्रावण २, नेपाल प्रहरीका ९४ जना ईन्सपेक्टरहरुलाई डिएसपीमा बढुवा सिफारिस भएका छन । सोमबार बसेको बढुवा समितिको वैठकले उनिहरुलाई डिएसपीमा बढुवा सिफारिस गरेको हो । आज बढुवा सिफारिस हुने प्रहरी निरीक्षहरुमा नवराज मल्ल्, दिल बहादुर मल्ल नरेन्द्र कुवर दिलिप राज झा लगायत ९४ जना रहेका छन ।