मङ्लबार, बैशाख २५, २०८१

उपत्यकामा बन्दको प्रभाव न्यून

काठमाडौं आषाढ २७, विप्लव नेकपाले स्थानीय तहको निर्वाचनको क्रममा गिरफ्तार गरिएका आफ्ना नेता–कार्यकर्ता रिहा गर्नुपर्ने माग गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आज आव्हान गरेको नेपाल बन्दको उपत्यकामा सामान्य प्रभाव परेको छ । शैक्षिक संस्थाहरु बन्द रहे पनि अन्य क्षेत्रमा भने प्रभाव न्यून रहेको 1104840801हाम्रा सहकर्मीहरुले जनाएको छ ।

तर आन बन्दको क्रममा मोफसल अन्र्तगत पाल्पामा बम विष्फोट भएको छ ।भगवतीटोलस्थित गणेश मन्दिर नजिकै भएको प्रेसरकुकर बम विष्फोटका कारण कुनै मानवीय तथा भौतिक क्षति नभएको थाहा भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु