मङ्लबार, बैशाख २५, २०८१

विराटनगर महानगरपालिका काँग्रेसको पोल्टामा

विराटनगर आषाढ २५ ,  स्थानीय तहको दा्ेस्रो तरण अन्र्तगत सम्मपन्न विराटनगर महानगरपालिकाको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार भीम पराजुलीले २३ हजार ३१ मत प्राप्त गरी विजयी हुनुभएको छ । पराजुलीले गएराति सम्पन्न भएको मतगणनापछि विजयी घोषणा भएको हो ।

विराटनगर_महानगरपालिका_बनेपछि_स्थानीय_हर्षित,_आज_दीपावली_गरिदै7679पराजुलीका निकटतम प्रतिस्प्रर्धी एमालेका विनोदकुमार ढकालले १७ हजार ३२२ मत प्राप्त गर्नुभएको थियो भने सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले १४ हजार ९५८ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै, उपप्रमुख पदमा काँग्रेसकी इन्दिरा कार्की २० हजार १४६ मत प्राप्त गरी विजयी हुँदै गर्दा निकटतम प्रतिप्रर्धी माओवादी केन्द्रका नमिता न्यौपानेले ११ हजार ५२४ मत प्राप्त गर्नुभएको छ । नेपाल प्लोकतान्त्रिक फोरमकी सूची चौधरीले १० हजार ५३६ मत प्राप्त गर्नुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु