काठमाडौ चैत्र २६, नेपाली काँग्रेसले आसन्न वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मूल नारा तय गरेको छ । केन्द्रीय निर्वाचन परिचालन समितिको आज बसेको बैठकले ‘काँग्रेसको नेतृत्वमा शान्ति र संविधान, कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ मूल नारा तय गरेको सो पार्टीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस्तो छ स्थानीय निर्वाचनको लागि काँग्रेसको मूल नारा
April 8, 2017
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
- इलाम २ उपनिर्वाचनको अन्तिम मतपरिणाम १२ घण्टाभित्र :प्रमुख आयुक्त
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np