सोमवार, बैशाख २४, २०८१

यातायातका अधिकृत रिजाल घुससहित पक्राउ

काठमाडौ फागुन १९, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यातायात व्यवस्था विभागका शाखा अधिकृतलाई घुस सहित पक्राउ गरेको छ । टोलीले images-34यातायात व्यवस्था विभाग मिनभवन, काठमाण्डौंका शाखा अधिकृत अर्जुन प्रसाद रिजाललाई २५ हजार घुस सहित पक्राउ गरेको हो ।

रिजालले नेपाली मोटर ड्राइभिङ सेन्टर सोह्रखुट्टेको दर्ता गर्ने प्रयोजनका लागि घुस लिएका थिए । अख्तियारको टोलीले घुस लिंदै गर्दाको अवस्थामा रिजाललाई उनको कार्यालय परिषर भित्रैबाट घुस रकम सहित नियन्त्रणमा लिएको हो। उनी माथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728