शुक्रबार, बैशाख १४, २०८१

फागुमा इच्छा विपरीत रङ खेल्नेलाई कारबाही

काठमाडौ फागुन २०, आगामी फागुन २९ गते मनाइने फागुपूर्णिमाको कसैको इच्छा/बिना जबर्जस्ती रङ दल्ने, प्लास्टिकजन्य लोला हान्ने, फोहर छ्याप्ने तथा 6057_fab16a9d56362753e2fe307736292a71_1488485195_pमहिला, बालबालिकालगायत बाटामा हिँड्ने व्यक्तिलाई दुःख, हैरानी तथा कष्ट दिने कार्य नगर्न सबैसँग अनुरोध गरेको गरेको छ । मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीद्वारा आज जारी विज्ञप्तिमा जारी सूचनाको वर्खिलाप रङ दल्ने र लोला हान्ने काम गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने गृह मन्त्रालयले जनाइएको छ