काठमाडौं माघ २८, काठमाडौं महानगरपालिका वडा नं. १३ मा आज स्थानीय भद्र भलादमीको उपस्थितिमा वडा नागरिक मञ्च गठन गरिएको छ । मञ्च गठनको लागि भएको निर्वाचनबाट संयोजकमा निरु महर्जन, सह–संयोजकमा सुन्दर मान मानन्धर र सदस्यहरुमा शरण डंगोल र रमेश रजक निर्वाचित हुनुभएको कामपा १३ को कार्यालयले जनाएको छ
कामपा १३ मा नागरिक मञ्च गठन
February 10, 2017
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np