शुक्रबार, चैत्र १६, २०८०

राष्ट्रपति भण्डारीद्वारा दुई विधेयक प्रमाणीकरण

MG_6707_600x400काठमाडौ माघ २८, राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्बबाट पारित आज दुई विधेयकलाई प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज प्रमाणीकरण गर्नु भएको दुइ विधेयक क्रमस ‘निर्वाचन (कसूर तथा सजाय) विधेयक, २०७३’ र ‘स्थानीय तह निर्वाचन विधेयक, २०७३’ रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।  उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।