काठमाडौं माघ १५, सरकारी स्वामित्वको मोवाइल प्रदाकय कम्पनी नेपाल टेलिकमले १०० रुपैयाँ दरका २० हजार ओटा रिचार्ज कार्डहरु हराएको जनाएको छ ।टेलिकमले शनिबार एक सूचना प्रकाशित गरी १०० रुपैयाँ दरका सिरियल नम्बर १११६१०००८१६०००४ देखि १११६१०००८१६२०००० सम्मका २० हजार थान एनटी रिचार्ज कार्ड आयात गर्नेक्रममा हराएकाले उक्त कार्डहरु बन्द गरिएको जनाउँदै उक्त कार्ड बजारमा भेटिएपनि खरिद–बिक्री तथा प्रयोग नगर्न उपभोक्तालाइ आग्रह गरेको छ ।
सि.न १११६१०००८१६०००४ देखि १११६१०००८१६२०००० को रिचार्ज कार्ड प्रयोग नगर्न टेलिकम आग्रह
January 28, 2017
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- आयोगले दियो राईको नेतृत्वमा नवगठित जनता समाजबादी पार्टीलाई नयाँ दलको मान्यता
- सवारी लाइसेन्सको डिजिटल सिष्टमलाई व्यवस्थित गर्न प्रधानमन्त्रीको निर्देशन
- कवाडीवालाको कथामा बनेको लघुचलचित्र ‘भाउ’ सार्वजनिक
- पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
- अशोक राईको नेतृत्वमा यस्तो बन्यो जसपाको दलगत संरचना
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np