मङ्लबार, बैशाख २५, २०८१

प्रम प्रचण्डद्वारा कार्यकर्तालाइ निर्वाचनको तयारी गर्न निर्देशन

एमाले लगायतका प्रतिपक्षी दलको आन्दोलन संविधान, सङ्घीयता र गणतन्त्र विरोधी

काठमाडौं पौष २,   प्रधानमन्त्री प्रचण्डले माओवादी केन्द्र चितवनका कार्यकर्तालाई निर्देशन दिँदै भने एमाले लगायतका प्रतिपक्षी दलको आन्दोलन संविधान, captureसङ्घीयता र गणतन्त्र विरोधी भएको र यस्ता शक्तिलाइ निस्तेज बनाउँनुको विकल्प नभएको भन्दै उहाँले अव हुने निर्वाचनमा पार्टी लाइ एक नम्वरको पार्टी बनाउँन निर्देशन दिनु भएको छ ।

साथै उहाँले त्यस अवसरमा संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावमाथि विरोध गर्ने प्रतिपक्षीदल एमाले लगायतले विरोध केका लागि गरेको हो भन्ने समेत पुष्टि गर्न नसकेको अवस्थामा रहेको जनाउ दिदै संविधान संशोधनको टङ्गो लयाउँन दलहरुवीच छलफल भइरहेको र त्यसपछि देश निर्वाचनतर्फ उन्मुख हुने भएकोले पार्टीका कार्यकर्तालाई जिम्मेवार भएर निर्वाचनमा लाग्न निर्देशन दिनुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2016
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930