मङ्लबार, बैशाख १८, २०८१

खाना पकाउने ग्यास लिक हुँदा आगलागी

  काठमाडौं मार्ग २६,, कामपा वडा न १९ दमाइटोलस्थित चन्द्रमान डंगोलको घरमा आगलागी भएको भएको छ । खाना पकाउने ग्यास लिक भएर चन्द्रमान 1481436589aaglaiडंगोलको घरमा आगलागी भएको स्थानीयले जानकारी दिएको छ ।

स्थानीका अनुसार आगलागीबाट घरमा रहेका सामान जलेर नष्ट भएको छन् । काठमाडौं महानगरपालिकाको दमकलले आगलागी भएको कृह समय पछिनै नियन्त्रणमा लिएका कारण आसपासको घरमा क्षतिहुनुबाट जागिएको बताईएको छ । फोटो  साभार