शुक्रबार, बैशाख १४, २०८१

प्रम प्रचण्ड र वैद्यवीच भेटवार्ता

काठमाडौ मार्ग २६, व्यवस्थापिका संसदमा संविधान संशोधन प्रस्ताव दर्ता भएयता संसद अवरुद्ध हुँदै आएको अवस्थामा प्रधानमन्त्री प्रचण्डले राजनैतिक prachanda-baidhyaभेघाटलाइ तिव्रता दिएका छन । यस क्रममा उहाँले आज र नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यसंग मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्नु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज भएको उहाहरुवीचको भेटवार्तामा मुलत मुलुको  समसामयिक राजनीति र संविधान कार्यान्वयन लगायतका विषयमा केन्द्रीत रहेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।