मङ्लबार, बैशाख २५, २०८१

स्थानीय निकाय कर्मचारी सङ्घको महाअधिवेशन माघमा

काठमाडौ मार्ग २३, स्थानीय निकाय कर्मचारी सङ्घको चौथो राष्ट्रिय महाधिवेशन आगामी माघ ८ र ९ गते यहाँ हुने भएको छ ।   आगामी पौष १५ गतेसम्म sfssdfsfअधिवेशन प्रतिनिधिको नामावली केन्द्रीय कार्यालयमा पठाइने र पौष २१ गतेभित्र राष्ट्रिय अधिवेशन मूल समारोह समितिको बैठक सम्मन्न गर्ने तयारी रहेको स्थानीय कर्मचारी सङ्घका अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2016
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930