बुधबार, जेष्ठ २, २०८१

काउन्सिलद्दारा सञ्चारमाध्यमको ध्यानाकर्षण

काठमाडौ भाद्र १०, प्रेस काउन्सिल नेपालले गएराती त्रिशूलीमा भएको बस दुर्घटनासम्बन्धी समाचारमा मृत्यु भएका dhyan-aakarshan 2073-5-10मानिसको शवको विभत्स तस्बिर विभिन्न मिडियामा सम्प्रेषण गर्नु पत्रकार आचारसंहिता विपरीत भएको जनाएको छ ।

विभत्स तस्बिर सम्प्रेषण हुँदा समाजमा नैरास्यता र सन्त्रास फैलिनुका साथै पत्रकार आचारसंहिता २०६० (संशोधित २०६४) को दफा ४(९) को उल्लङ्घन हुने भएकाले त्यस्ता तस्बिर सम्प्रेषण नगर्न नगराउन सम्पूर्ण सञ्चारमाध्यमलाई ध्यानाकर्षण सहित काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031