काठमाडौ आषाढ ८, व्यवस्थापिका–संसद्को संसदीय सुनुवाइ विशेष समितिको सभापतिमा नेपाली काँग्रेसका कूलबहादुर गुरुङ निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँलाई सभापतिमा निर्वाचित गरियो भनी नेकपा एमालेका गणेशमान गुरुङले प्रस्ताव गर्नुभएको थियो भने नेपाली काँग्रेसका चिनकाजी श्रेष्ठको समर्थन रहेको थियो । सभामुख ओनसरी घर्तीले आजै समितिका नवनिर्वाचित सभापति गुरुङलाई शपथ गराउनु हुने कार्यक्रम रहेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
संसदीय सुनुवाइ विशेष समितिमा गुरुङ
June 22, 2016
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
- अशोक राईको नेतृत्वमा यस्तो बन्यो जसपाको दलगत संरचना
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
- सत्ता साझेदारदल जसपा फुट्यो,नयाँ दल दर्ताका लागि आयोगमा आवेदन
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np