बुधबार, बैशाख १२, २०८१

सभापति देउवाद्वारा थप ५ सदस्य मनोनीत

काठमाडौ आषाढ ८, काँग्रेस पार्टीका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको कार्यसमितिमा आज थप ५ congress-samsadiya-dalजना व्यवस्थापिका संसद सदस्यको मनोनयन गर्दै काँग्रेसको संसदीय दललाइ पूर्णता पदनु भएको छ ।

काँग्रेस संसदीय दलमा आज मनोसनत हुनुभएका सासंहरुमा क्रमस कैलाली क्षेत्र नं ५ का दीर्घराज भाट, सङ्खुवासभा क्षेत्र नं १ का तारामान गुरुङ, बर्दिया क्षेत्र नं २ का सञ्जयकुमार गौतम, काभ्रेपलाञ्चोक क्षेत्र नं ३ का कञ्चनचन्द्र वादे र बझाङकी चन्द्रादेवी जोशी रहनु भएको छ ।