सोमवार, बैशाख २४, २०८१

राष्ट्रपतिबाट ८ सय ८७ कैदीको कैद मिनाहा

काठमाडौ ज्येष्ठ १४, राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा ९ औं गणतन्त्र दिवसको उपलक्ष्यमा विभिन्न अपराधान जेल जिवन विताइरहेको कैदिहरुमध्येबाट असल चालचलन बनाइ समाजमा पुर्नस्थापित हुन योग्य र उपयुक्त देखिएका ८ सय ८७ कैदीको भुक्तान हुन बाँकी कैदको सजाय माफ गर्दै नेपालको संविधानको धारा २७६ बमोजिम रिहा गर्नुभएको छ । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ध्रुवराज आचार्यले आज जारी गर्नु भएको प्रेस विज्ञप्तिमा सो कुराको जानकारी दिनुभएको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2016
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30