मङ्लबार, बैशाख २५, २०८१

विभिन्न घटकमा विभाजित माओवादीबीच औपचारिक एकताको घोषणा

      नयाँ पार्टीको  नाम नेकपा माओवादी केन्द्र
केन्द्रीय समिति ६सय ९९ सुदस्यीय  रहने  
पार्टी  एकतासंगै  कम्युनिस्ट आन्दोलनलाई विजयको शिखरमा पु(याउने  अध्यक्ष  दाहालको उद्घोष

 काठमाडौ ज्येष्ठ ६,   विभिन्न घटकमा विभाजित     सबै माओवादी घटकबीच    आज एक औपचारिक कार्यक्रमकावीच     एकताको घोषणा गरिएको  छ ।  आज राजधानीमा  आयोजित घोषणासभा मार्फत एकताको घोषणा गरिएको हो  ।  त्यस्तै  एकताको घोषणा पछि  पछि पार्टीको  नाम नेकपा माओवादी केन्द्र भएको  जानकारी दिईएको  थियो ।  त्यस्तै घोषणासभामा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले विभिन्न समूहमा विभाजित सबै माओवादी घटकबीच एकता भई नयाँ क्रान्तिकारी पार्टी नेकपा माओवादी केन्द्रको जन्म भएको घोषणा गर्दै    उहाँले यो एकतासंगै   नेपालको कम्युनिस्ट आन्दोलनलाई विजयको शिखरमा पु¥याउने र नेपाली जनताको सपना र चाहनालाई पूरा गर्ने  उद्घोष  गर्दै    माओवादी आन्दोलनलाए  कमजोर पारेर कोही कसैले राजतन्त्र फर्काउने सपना देखेको भए पनि त्यो सपना आजैका मितिदेखि   चकनाचूर भएको बताउँनु भएको  छ । त्यस्तै  नवघोषित पार्टीको केन्द्रीय समिति ६सय ९९ सुदस्यीय  रहने  बताईएपनि    घोषणासभामा पार्टीको पदाधिकारी नाम भने घोषणा गरिएन। साथै   पार्टीको आगामी १ वर्षभित्र महाधिवेशन गरिने  बताइएको  छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2016
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30