सोमवार, बैशाख २४, २०८१

प्रबन्धक डा  साहविरुद्ध अकूत सम्पत्ति कमाएको आरोपमा मुद्दा दायर

काठमाडौ वैशाख २७, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुग्ध विकास संस्थानका प्रबन्धक डा शत्रुघनप्रसाद साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  डा शाहले संस्थानको प्राविधिक अधिकृतदेखि प्रबन्धकसम्मको पदीय जिम्मेवारीमा रहँदा अख्तियारको Captureदुरुपयोग एवम् भ्रष्टाचार गर्दै रु दुई करोड ८३ लाख ६८ हजार ३० भ्रष्टाचार गरेको आयोगद्दारा आज दायर मुद्दामा उल्लेख रहेको छ ।

त्यस्तै साहले पेस गरेको सम्पत्ति विवरणमा आयआर्जन रु एक करोड ४४ लाख ९७ हजार १३४ देखिए पनि खर्च तथा लगानी रु तीन करोड ८३ लाख ६५ हजार देखिएको तर दुई करोड ३८ लाख ६८ हजार ३० को कुनै स्रोत समेत नखुलेको आयोगले जनाएको छ ।  साथै आयोगले डा साहकी श्रीमती सुशीलाकुमारीका नाममा समेत चलअचल सम्पति राखेको र त्यसको समेत स्रोत नखुलेको पाइएकाले उक्त सम्पत्ति समेत बिगो असुल उपर गर्न माग गर्दै गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2016
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30