काठमाडौ चैत ४, नेपाली काँग्रेसको १३ आँै महाविधेशनबाट निर्वाचित नयाँ कार्य समितिको पहिलो बैठक शुक्रबार र दिउँसो २ बजे बस्ने भएको छ । ललितपुर स्थित पार्टीमुख्यालयमा बस्ने र र बैठकले मुलुकको समसामायिक प्रसंगमा छलफल गर्नुको अलावा महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यलाई केन्द्रीय निर्वाचन समितिले निर्वाचित भएको प्रमाणपत्र वितरणको क्रममा पार्टी सभापति शेरबहादुर देउवाले गर्नु भएको केन्द्रीय सदस्यका मनोनयनको घोषणालाइ अनुमोदन गर्ने एजेन्दा तय भएको बुझिएको छ ।
नयाँ केन्द्रीय कार्यसमितिको पहिला बैठक शुक्रबार बस्दै
March 17, 2016
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
- अशोक राईको नेतृत्वमा यस्तो बन्यो जसपाको दलगत संरचना
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
- सत्ता साझेदारदल जसपा फुट्यो,नयाँ दल दर्ताका लागि आयोगमा आवेदन
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np