सोमवार, बैशाख २४, २०८१

अनुदानको रकम दुरुपयोग गर्ने व्यवस्थापन समितिका अध्यक्ष र प्रअ विरुद्ध मुद्दा दायर

काठमाडौ चैत्र २,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज महोत्तरी स्थित सरस्वती जनता प्राथमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष रामनरेश यादव र प्रअ विनोदकुमार रायविरुद्ध मुद्दा दायर गरेको छ ।  आयोगले व्यवस्थापन समितिका अध्यक्ष र timthumb (1)प्रअको मिलोमतोमा फर्जी कागजसमेत बनाई सरकारी अनुदानको रुपमा प्राप्त रकम रु ७ लाख ४८ हजार १७ भ्रष्टाचार गरेको अभियोग सहित आज विशेष अदालतमा मुद्धा दायर गरिएको जनाएको छ ।

त्यस्तै दायर मुद्धामा अनुदानका रुपमा प्राप्त भएको रकम हिनामिना गरी सरकारलाई हानी नोक्सानी पु¥याउने कार्यमा संल्गन भ्रष्टाचारीलाइ े हदैसम्मको कारबाहीको माग गरिएको  छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
2829