मङ्लबार, बैशाख ११, २०८१

चोरीको आरोपमा तामाङत्रय पक्राउ

काठमाडौं चैत २,  महानगरीय प्रहरी अपराध महाशाखाले उपत्यकाका विभिन्न ठाउँमा चोरी, लुटपाट र पाकेटमार गरेको आरोपमा क्रमस 

hatkadi-1जितलाल तामाङ, लालकाजी तामाङ र कपनका रामकुमार तामाङलाई पक्राउ गरेको छ ।

महाशाखाका विशेष टोलीले पक्राउ गरिएका यि व्यत्तिहरुबाट नगद रु ८१ हजार, विभिन्न कम्पनीका मोबाइल छ थान र मोटरसाइकल दुई थान समेत बरामद गरेको जनाउँदै आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर पठाइएको महाशाखाले चलान गरिएको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
2829