काठमाडौँ माघ २६ नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको पार्थिव शरीरमा बिहान पार्टी कार्यालय सानेपामा पार्टीको झण्डा ओढाउँदै कावा सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री प्रकाशमान सिंह केन्द्रीय सदस्य सदस्य सुजाता कोइराला लगायत विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता एवम् सर्वसाधारण, नेपाली काँग्रेस, भ्रातृ सङ्गठन लगायत उक्त दलका शुभेच्छुक ।
अलबिदा सुशील दा…..
February 9, 2016
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुर लगायतलाई थुनामै राखेर सुनुवाइ गर्न सर्वोच्चको आदेश
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np