मङ्लबार, बैशाख १८, २०८१

प्रहरी मुख्यालयमा आत्मघाती विस्फोट, २० को मृत्यु

एजेन्सी माघ १९, अफगानिस्तानको काबुलको पश्चिमी क्षेत्रमा रहेको प्रहरी मुख्यालयमा भएको आत्मघाती बम विस्फोटमा परी २० जनाको -suicide-bombing-Near--Russian-Embassy-in-Kabul-12-deadमृत्यु भएको छ भने अन्य २९ जना घाइते भएका छन् ।

तालिवान विरुद्धको कारबाहीमा संलग्न हुँदै आएको नेसनल सिभिल अडर प्रहरीको मुख्यालयको प्रवेशद्वारमा विस्फोट भएको समाचार एजेन्सीहरुले जनाएको छ । प्रस्तुत आक्रमण तालिवान विद्रोहीले आक्रमणको जिम्मेवारी लिएको छ ।