काठमाडौ पौष २० एमाओवादी अध्यक्ष प्रचण्ड र सभामुख ओनसरी घर्ती मगर बुधबार थाइल्यान्ड जानुहुँने भएको छ । थाइल्यान्डस्थित अस्पतालमा उपचार गराइरहनुभएका एमाओवादीका सचिव वर्षमान पुनलाई भेट्दै उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिन उहाँहरु साताव्यापी भ्रमणको कार्यक्रम सहित त्यतातर्फ जानलाग्नुभएको हो । एमाओवादीका सचिव एवम् सभामुख ओनसरी घर्तीका श्रीमान समेत रहेका वर्षमान पुन कमलपित्त रोगको उपचारका लागि दुई सातादेखि थाइल्यान्डमा उपचार गराइरहनुभएको छ ।
एमाओवादी अध्यक्ष र सभामुख बुधबार थाइल्यान्ड जाने
January 4, 2016
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुर लगायतलाई थुनामै राखेर सुनुवाइ गर्न सर्वोच्चको आदेश
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np