शुक्रबार, बैशाख ७, २०८१

दुगडका कर्मचारीलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत काठमाडौंको आदेश

काठमाडौं पौष २१, भारतीय नाकाबन्दीको मौका छोप्दै करिब एक महिनाअघि खाने तेल धारा चर्को मूल्यमा बिक्री गरेको आरोपमा  उनीहरूलाई महानगरीय प्रहरी परिसरले पक्राउ गरेका केएल दुगड उद्योगका म्यानेजर अमर जैन र सेल्स अफिसर प्रमोद अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्न सोमवार आदेश दिएको छ ।
जिल्ला अदालत काठमाडौंले प्रहरीले केएल दुगड उद्योगका मालिक र उच्च अधिकारीसहित १० जनाविरुद्ध ठगी तथा कालोबजारीमा एक महिनाअघि प्रहरीले दायर गरेको मुद्धाको सुनवाइ गर्दै जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले थुनामा राख्न यस्तो आदेश दिएको हो ।
यसैवीच प्रहरीका अनुसार फरार रहेका अन्य सञ्चालक विकास दुगड, नरेश दुगड, कुमुद दुगड, चन्द्रप्रसाद कुसाहा, रामाकान्त तारिक, प्रदीपकुमार चेचाना, धर्मानन्द दुगड र गौतम दुगडको खोजी कार्य भइरहेको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031